• राष्ट्रियसभा
  • Search
राष्ट्रियसभा

राष्ट्रियसभामा वामदेवको पहिलो इन्ट्री हुँदै, अधिवेशन सुरू हुने दिन प्रचण्ड भेट्न पुगे खुमलटार

२०७७ पुष १७ गते शुक्रवार

नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा अहिलेसम्म तटस्थ रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्। स्रोतका अनुसार प्रचण्डलाई भेट्न वामदेव बिहान १० बजेतिर उनको निवास खुमलटार पुगेका थिए। राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा