• राष्ट्र बैंक
  • Search
राष्ट्र बैंक

राष्ट्र बैंकले फिर्ता गरायो बढेको ब्याज, नयाँ ब्याज बुधबार निर्धारण हुने

२०७८ कार्तिक २ गते मङ्गलवार

बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार राति ९ बजे तीन बुँदे निर्देशन जारी गर्दै बढेको निक्षेपको ब्याज दर फिर्ता गराएको हो। आइतबार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि