• रुट परमिट खारेज
  • Search
रुट परमिट खारेज

गैरनाफामूलक यातायात कम्पनीकाे रुट परमिट खारेज हुने

२०७७ असोज २९ गते बिहिवार

गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज भएको छ। बिहीबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङसहित दुवै मन्त्रालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले सिन्डिकेट खारेजीको यसअघिको गृह मन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय