• रुम्टीगढी गाँउपालिका
  • Search
रुम्टीगढी गाँउपालिका

रुन्टीगढीमा बिद्युत विस्तार, लापालबासी स्थानिय खुसी

२०७७ असोज ३० गते शुक्रवार

रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं १ लापालवासी को विजुलीबत्ती बाल्ने सपना पुरा भएको छ । वर्षौ देखि अध्यारोमा आफ्नो जनजिवन बिताइरहेका लापालवासी भने अव बिजुली बत्ती को प्रयोग गर्न पाउने भएका छन् । बिद्युत प्रयोग गर्न पाएपछि स्थानिय सरकारको काम प्रति स्थानिय बासि खुसि भएका