• रेडक्रस
  • Search
रेडक्रस

बंगलाचुली गाँउपालिकामा खानेपानी उपभोक्ता समितिकालागि लेखा ब्यवस्थाप‍न तालिम

२०७७ कार्तिक १ गते शनिवार

दाङको बंगलाचुली गाउँपालिकामा रहेका खानेपानी तथा सरसफाई उपभोक्ता समुहको लागि दुईदिने आधरभूत लेखा व्यवस्थापन तालिम शनिवार सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सो तालिमा सम्पन्न गरिएको हो । तालिममा लेखा ब्यवस्थापनको परिचय, आवश्यकता/महत्व, लेखा ब्यवस्थापनमा उपभोक्ता समितिको भूमिका/ जिम्मेवारी लगाएतका