• रेडक्रस दाङ
  • Search
रेडक्रस दाङ

रेडक्रसको सहयोगमा आधारभूत स्वास्थ्य आपुर्ति ब्यवस्थापन तालिम

२०७७ माघ ८ गते बिहिवार

दाङको बंगलाचुली गाँउपालिकामा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मिकोलागि आधारभूत स्वास्थ्य ब्यवस्थापन तालिम दुइ दिने सम्पन्न भएको छ । बंगलाचुली गाँउपालिका स्वास्थ्य शाखाको आयोजना र नेपाल र नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाको स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताकोलागि सामुदायिक सहकार्य परियोजना को आर्थिक सहभागितामा सम्पन्न भएको