• रोल्पामा गाडि दुर्घटना
  • Search
रोल्पामा गाडि दुर्घटना

रोल्पाको सुलिचौरबाट नारबाङकोलागि छुटेको जिप दुर्घटना

२०७७ कार्तिक २४ गते सोमवार

रोल्पाको सुनछहरी गाउपालिका-५जैमाकसला मा साँझ ७ बजे जिप दुर्घटना भएको छ ।   सुलिचौरबाट नारबाङकालागि छुटेको लु १ ज २३३७ नंम्बरको जिप सुनछहरी गाउपालिका-५ जैमाकसलाको हाम्जा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटना ग्रस्त गाडि सडकबाट करिब ६०० मिटर तल खसेको छ । चालक भने