• रोल्पा अस्पताल
  • Search
रोल्पा अस्पताल

रोल्पा अस्पतालको भवन उद्घाटन, रोल्पा क्रान्ति, शान्ति, निर्माणको प्रतीक हो: प्रचण्ड

२०८० कार्तिक २५ गते शनिवार

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा क्रान्ति, शान्ति, निर्माण र पुनःनिर्माणको प्रतीक भएको बताएका छन्। आज रोल्पा अस्पतालको भवन उद्घाटनको क्रममा प्रधानमन्त्री प्रचण्डले पछिल्लो परिवर्तनको मियो रोल्पा विकासका दृष्टिले पछि रहे पनि बिस्तारै विकासको मूल प्रवाहमा प्रवेश गर्न लागेको बताए। हिजो पूर्वाधार, शिक्षालगायतका क्षेत्रमा पछि परेको