२०८१ भाद्र २४ गते मङ्गलवार
ब्रेनट्यूमर क्यान्सर पीडित नारायण भण्डारीको उपचारार्थ संकलित सहयोग रकम रोल्पा समाज जापानबाट हस्तान्तरण गरिएको छ। जापानमा कार्यरत नेपालीहरुले ब्रेनटयूमर क्यान्सर पीडित नारायण भण्डारीको उपचारार्थ व्यक्तिगत सहयोग रकम अभियान मार्फत संकलन गरेर क्यान्सर पिडित नारायण भण्डारीको आफन्त बालकृष्ण वलीको नाममा नेपालमा रकम पठाइएको हो। स्वदेश तथा