• लाउरे
  • Search
लाउरे

लागूऔषध कसूरमा पोखराबाट र्‍यापर ‘लाउरे’ पक्राउ

२०७८ पुष १५ गते बिहिवार

यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले अनलाइनखबरलाई बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । ‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका