• लुम्बिनी
  • Search
लुम्बिनी

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ घोषणा

२०७७ असोज २० गते मङ्गलवार

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ कायम भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ । प्रदेश ५ का ८७ सांसदमध्ये ८२ जना मतदानमा