२०८१ माघ ३ गते शुक्रवार
लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बिहान साढे ११ बजे पारित नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । । ‘हरेक घर–घरमा प्रदेश