• लुम्विनी प्रदेश
  • Search
लुम्विनी प्रदेश

राप्ती प्राविधिक शिक्षालय अब लुम्बिनी प्रदेशको संभावित संसद भवन

२०७७ कार्तिक १५ गते शनिवार

दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयलमा लुम्बिनि प्रदेश सभाको बैठक सञ्चालन गर्ने तयारी सुरु भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका सभामुख पूर्ण घर्ती, उपसभामुख कृष्णी थारु र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी लगाएतको टोलिले देउखुरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात आगामी हिउँदे अधिवेशन दाङमा सञ्चालन गर्न