२०७९ माघ २६ गते बिहिवार
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभाग ले राष्ट्रिय परिचयपत्र विवरण दर्ता अपरेटर पद सेवा करारमा भर्ना लिन दरखास्त आव्हान गरेको छ । कार्तिक १३ गते प्रकाशित सुचना अनुसार प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेको कम्तिमा ३ महिनाको कम्प्यूटर सम्बन्धि तालिम प्राप्त गरेका १ सय जना को लागि