२०८१ चैत्र ७ गते बिहिवार
रोल्पाको बेग्लै इतिहास र पहिचान छ। अलग–अलग कित्तामा उभिएका छन्, माओवादी–कांग्रेस। स्थानीय तहको निर्वाचनमा रोल्पामा यी दुई दलका नेता–कार्यकर्ता मिल्न सकेनन् र चुनावी गठबन्धन बन्न सकेन। सत्ता हात पार्न कांग्रेस र माओवादी बाझिएरै निर्वाचनमा भाग लिए। तर केन्द्रीय राजधानी काठमाण्डूमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर