• वर्षमान पुन
  • Search
वर्षमान पुन

रातो प्लास्टिक ब्याग बोकेर रातारात वर्षमान पुन डेरा सरे

२०७७ पुष ५ गते आइतवार

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका मन्त्रीहरुले सरकारी गाडी सम्बन्धित मन्त्रालयमा बुझाएका छन् । आइतबार दिउँसो राजीनामा दिएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन (अनन्त) ले सरकारी गाडी दिउँसै मन्त्रालयमा बुझाएका छन । उनले राजीनामा दिएपछि सरकारी गाडी मन्त्रालयमै छाडेर स्थायी कमिटीको