• वर्षा सिवाकोटी
  • Search
वर्षा सिवाकोटी

हट अवतारमा नायिका वर्षा (फोटोहरु)

२०७७ कार्तिक ६ गते बिहिवार

नायिका बर्षा सिवाकोटी आजभोली आफ्ना तस्बिरका कारण चर्चामा आउने गरेकी छिन् । केहीसमय अघि जाडो महिनामा पनि विकिनी लगाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् । जसले सर्वाधिक चर्चा पाएको थियो ।