२०८१ असोज १६ गते बिहिवार
नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बालुवाटारमा तेस्रो चरणको वार्ता सम्पन्न भएको छ। सरकार र विप्लव समूहका प्रतिनिधिबीच बिहिबार विहान सम्पन्न वार्ताले तीन बुँदे सहमति समेत गरेको बालुवाटार स्रोतले जनाएको छ। सहमतिमा नेपाल कम्युनिष्ट पार्टीले आफना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान संवादका माध्यमबाट गर्ने