२०७९ माघ २६ गते बिहिवार
लोकतान्त्रिक मुलुकको एउटा सुन्दर पक्ष भनेको नै आवधिक निर्वाचन हो जहाँ जनता जनार्दन हुन्छन् र निर्वाचनको माध्यमबाट मन र मत दुवै दिएर सेवकको रूपमा आफ्नो शासक आफै छनोट गर्दछ्न । निर्वाचित जनप्रतिनिधिले जनताको आवाज सरकार र संसद समक्ष पुर्याउनुको साथै सरकारको बागडोर सम्हाल्ने , विभिन्न