२०८१ असोज १६ गते बिहिवार
नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १४ जनालाई रिहा गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । बजुरा कारागारबाट करिव १८ महिनापछि सर्बोच्च अदालतको आदेशबाट १४ जना रिहा भएका हुन । न्याय विभाग प्रमुख वालीसहित सहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी