• विबेकशिल शाझा पार्टी
  • Search
विबेकशिल शाझा पार्टी

‘प्रधानमन्त्रीज्यू ! उत्ताउलाहरूको प्रदेशमा स्वागत छ’-विवेकशिल साझा

२०७७ पुष २४ गते शुक्रवार

विवेकशिल साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धनगढीमा शान्तिपूर्ण विरोधसहित स्वागत गरेको छ। विवेकशिल साझा पार्टी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट साँझा युवा संगठनले विरोधसहित स्वागत गरेको हो।  संगठनले बेलुन उडाएर प्रधानमन्त्रीको विरोधसहित स्वागत गरेको हो। बेलुनमा ‘प्रधानमन्त्रीज्यू, उत्ताउलाहरूको प्रदेशमा स्वागत छ’ लेखिएको थियो ।  कोरोना संक्रमणको सुरुवाती