• विवाद
  • Search
विवाद

प्रचण्डलाई जबाफ दिँदै ओलीले सचिवालयमा पेस गरे जवाफी प्रस्ताव (पूर्ण पाठसहित)

२०७७ मङ्सिर १३ गते शनिवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ । उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने