• विश्वकप
  • Search
विश्वकप

विश्वकप उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै, यसेतो छ इतिहासमा अर्जेन्टिना भर्सेस फ्रान्स

२०७९ पुष ३ गते आइतवार

कतारमा जारी फिफा विश्वकप– २०२२ काे अन्तिम दिन आज (आइतबार) उपाधिकाे लागि साविक बिजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि दुई–दुई पटक विश्वकप जितेका दुबै राष्ट्र तेस्राे पटक च्याम्पियन बन्ने लक्ष्यसहित राति ८:४५ बजे लुसिल स्टेडियममा प्रतिस्पर्धाकाे लागि उत्रिने छन्। पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-०