२०७९ माघ २६ गते बिहिवार
नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम मतपरिणामअनुसार पहिलो र दोस्रो स्थानमा रहेर उनीहरुले विजय निश्चित गरेका हुन् । निर्वाचन समितिका अनुसार ४६८२ मत गणना हुँदा गगनकुमार थापा ३०२३ मत प्राप्त गरे। १९८४ मत ल्याएर विश्वप्रकाश शर्मा दोस्रो