• व्यापारी
  • Search
व्यापारी

बढी मूल्यमा प्याज बेच्ने एक व्यापारी पक्राउ

२०७७ भाद्र ३१ गते बुधवार

भारतबाट प्याज आउन रोकियपछि नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ। यस्ताे कार्यमा संलग्न बुधबार बल्खु बजारबाट एक जना व्यवसायी प्रहरीले नियन्त्रणमा लिएकाे छ। काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो। टोलीले कानुनी कारबाहीका लागि