• शंकर
  • Search
शंकर

नेपाली काँग्रेस दाङको सभापतिमा शंकर डाँगी

२०७८ मङ्सिर १२ गते आइतवार

नेपाली काँग्रेस दाङको सभापतिमा शंकरप्रशाद डाँगी निर्वाचित भएका छन । निकटतम प्रतिद्धन्दी भूपबहादुर डाँगीले शंकरलाई सभापति बनाउन लिखित सहमति जनाउँदै आफ्नो उम्मेवारी फिर्ता लिएपछि शंकरप्रशाद डाँगी जिल्ला सभापति बन्ने मार्ग प्रसस्त भएको हो । बिद्यार्थी राजनीतिबाट राजनीतिमा सक्रिय बनेका शंकर महेन्द्रबहुमुखी क्याम्पस दाङका पूर्व स्ववियु