२०८१ कार्तिक २० गते बुधवार
रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकाले शहिद मार्ग अन्तर्गत रिकाधुरी क्युबाङ तकसेरा खण्डमा हिपातले अवरुद्ध सडक सुचारु गरेको छ । प्रतिकुल मौसमका कारण देशका विभिन्न ठाउँहरुमा हिमपात भई जनजिवन प्रभावित तथा यातायात सेवा सेमेत बन्द भई रहेको अवस्थामा सहिदमार्गको रिकाधुरी क्युबाङ तकसेरा क्षेत्रमा जमेको हिमपात गाउँपालिकाद्धारा