• शेखर समुह
  • Search
शेखर समुह

स्थानीय चुनावमा गठबन्धन नगर्ने शेखर समुहको निष्कर्ष

२०७८ चैत्र ९ गते बुधवार

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ । पार्टीको विधान अनुसार चार तहको समिति