२०८१ माघ ६ गते सोमवार
जनरल इन्स्योरेन्सले मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले उक्त तयारी गरेको हो। कम्पनीको शेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले आज साँझसम्ममा प्रिअलटमेन्ट गरेर मंगलबार भित्र आईपीओ बाँडफाँड गर्ने जनाएको छ। जनरल इन्स्योरेन्स कम्पनीले असोज ११ गतेदेखि