२०७९ माघ २६ गते बिहिवार
मेरो बाल्यकाल र अध्ययन अध्यापन दुर्गम गाँउ रोल्पामा नै भयो । १० बर्षे जनयूद्दको उच्च प्रभाव परिरहेको बेला मेरो माद्यामिक तहको अध्यनमा भएको थियो । यो प्रभावले उच्च शिक्षा हासिल गर्दा पनि निरन्तरता दियो। यो लेख सम्पादन गर्दै गर्दा मेरोलागि थोरै बैचारिक ज्ञान राजनैतिक पाठ