• संसद
  • Search
संसद

संसद कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने

२०७७ फाल्गुन २३ गते आइतवार

प्रतिनिधिसभा पुनस्र्थापनापछि बस्न लागेको आजको पहिलो बैठकका सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा अन्य कार्यसूची हटाइएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको अवस्था छ भने नेकपाको विवाद थप