• संसद पुन:स्थापना
  • Search
संसद पुन:स्थापना

के छ संसद पुन:स्थापना गर्ने सर्वोच्चको आदेशमा (पूर्णपाठ)

२०७७ फाल्गुन ११ गते मङ्गलवार

सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद विघटन बदर गर्ने आदेश दिएको हो । आदेशमा १३ दिनभित्रै संसद अधिवेशन बोलाउन पनि भनिएको