• सगुन
  • Search
सगुन

२६ वर्षीया सगुन कांग्रेसको प्रदेश प्रतिनिधिमा निर्वाचित

२०७८ मङ्सिर ६ गते सोमवार

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शनिबार भएको बाग्लुङ क्षेत्र नम्बर २ को प्रदेश क्षेत्रीय अधिबेशन प्रदेश सभा (क) निर्वाचनबाट सगुन कडेल विजयी भएकी छन । कडेल गण्डकी प्रदेश अधिबेशनका लागि प्रदेश अधिबेशन प्रतिनिधिमा विजयी भएकी हुन । उनि अहिले २६ वर्ष की भएकी छन ।