२०७९ माघ २६ गते बिहिवार
मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सरकारका केही सचिवको सरुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो। मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको छ। आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई