• सचिवालय बैठक
  • Search
सचिवालय बैठक

प्रधानमन्त्रि ओलीको निर्देशनपछि यि चार जना सचिवालय सदस्य नेकपा सचिवालय बैठकमा गएनन्

२०७७ कार्तिक २१ गते शुक्रवार

आज बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसहित ४ जना अनुपस्थित भएका छन् । नेकपा केन्द्रीय सचिवालयको बैठक केन्द्रीय कार्यालयमा जारी रहेको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाएपछि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका तीनजना सदस्यलाई