२०७९ माघ २६ गते बिहिवार
पछिल्लो समयका निकै चर्चित तथा ब्यस्त गायक सन्दिप न्यौपानेको अर्को चर्चित गित बजारमा आएको छ । बालापनको झल्को दिने गरि गायक तथा मोडल न्यौपानेको शब्द तथा स्वरमा रहेको उक्त गित आज सम्म सात लाख ५४ हजार दर्शकले हेरिसकेका छन । सन्दिपलाइ स्वरमा सहिमा श्रेष्ठले साथ