• समाजबादी ब्यवस्था
  • Search
समाजबादी ब्यवस्था

रोल्पाको खुलामञ्चबाट समाजवाद (नयाँ समाज) निर्माणकालागि प्रधानमन्त्री प्रचण्डको आह्वान

२०८० कार्तिक २५ गते शनिवार

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ समाज निर्माणकोलागि रोल्पाबाट सबै दललाई आव्हान गरेकाका छन् । रोल्पाको लिवाङमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त धारणा राखेका हुन् । उनले सत्तामा रहेका र अन्य दलका बीचमा समाजवाद निर्माणको आधार तय गर्ने काम सफल भएको दाबी गर्दै ‘जनयुद्धको