२०८१ माघ २९ गते बुधवार
मध्यपुर थिमी नगरपालिका वडा नं ३ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन गरिएको छ । एकिकृत समाजवादी पार्टीले नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष समेत रहेका बचन देउजाका मित नबिन बस्नेतको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको हो । भक्तपुर जिल्लामा नेपाल