२०८१ माघ ६ गते सोमवार
नेकपा माओवादी केन्द्र रोल्पाले २०७४ सालमा स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनाव सम्पन्न पछि अहिले सम्मको बिकास निर्माण र सांगठानिक बृहत समीक्षा सम्पन्न गरेको छ । जिल्ला कमिटी बैठक राखेर माओवादी केन्द्रले आफूले जित हात पारेका क्षेत्रमा गरेको गतिबिधिको समीक्षा गरेको हो । सदरमुकाम लिवाङमा