२०८१ माघ ३ गते शुक्रवार
उज्यालो टाइम्स डटकमले नेपालीभाषी मनहरुको आवाज बोल्न थालेको दुई वर्ष पुगेछ। हाम्रा लागि परिक्षण चरणको दुईवर्षे यात्रा सुखद नै रह्यो। पछिल्लो समय अनलाइन पत्रिकाहरुको नयाँ ढंगले विकास भइरहेको छ। हामीले पनि नयाँ तरिकामार्फत यो माध्यम रोजेका छौं। उत्कृष्ट, निष्पक्ष, रोचक र जिम्मेवार पत्रकारिताको प्रयोग हाम्रो