• सरकारी हाकिमलाइ गाँडी
  • Search
सरकारी हाकिमलाइ गाँडी

सरकारी हाकिमलाई गाडी को यस्तो बन्यो नियम, नयाँ सवारी किन्न नपाइने

२०७७ कार्तिक २७ गते बिहिवार

अब सरकारी कर्मचारीले एक भन्दा बढी सरकारी गाडी चढ्न नपाउने भएका छन् । अर्थमन्त्री विण्णु पौडेलले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा उल्लेख भएबमोजिम सरकारी खर्च कटौतीको नीति कार्यान्वयन थालेका छन् । सोहीअनुसार सार्वजनिक निकायका पदाधिकारीले गर्ने सवारी साधनमाथिको खर्चमा अर्थले अंकुश चलाउने निर्णय गरेको