• सरकार
  • Search
सरकार

ओलीलाई झटका दिन एमालेका २० सांसदले राजीनामा दिँदै, देउवा प्रधानमन्त्री बन्ने पक्का

२०७८ बैशाख २९ गते बुधवार

सत्तारुढ नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल समूहका २० सांसदले अन्ततः राजीनामा गर्ने भएका छन् । माधव समूहका नेताहरुले राजीनामा दिने भएपछि अब जसपाको महन्थ ठाकुर पक्षले जेसुकै निर्णय गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवाका लागि बहुमत पु¥याउने बाटो खुल्ने भएको छ । प्रधानमन्त्री