• सहयात्री क्षेत्री
  • Search
सहयात्री क्षेत्री

प्राकृतिक स्राेतकाे उपयाेग र नियन्त्रण

२०७८ जेष्ठ २६ गते बुधवार

✍️ मानिसकाे कुनैपनि क्रियाकलाप विना प्राकृतिक रुपमा अस्तित्वमा रहेका स्राेतहरु प्राकृतिक स्राेतहरु हुन । हावा, पानी, जमिन, खनीज पदार्थ, वन, प्राणी, सूर्यकाे प्रकाश आदि प्राकृतिक स्राेतका उदाहरणहरु हुन । विश्वका कुनैपनि देशकाे विकास, समृद्वि र आर्थिक वृद्दिका लागि देशमा उपलब्ध प्राकृतिक स्राेत साधनकाे महत्वपूर्ण भुमिका