२०७९ माघ २६ गते बिहिवार
क्यान्सर पिडित सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका वडा न ४ निवासि गंगा सापकोटा लाईआर्थिक सहयोग प्राप्त भएको छ । लामो समय देखि क्यान्सरको कारण जीवन र मृत्यु सँग लडिरहेकी सापकोटालाई नेविसंघ सानोठिमी क्याम्पसका विधार्थी नेता एबं समाजसेवी बिशाल अधिकारीको हातबाट २ लाख २० हजार १ सय