• सांसद अपहरण
  • Search
सांसद अपहरण

मूख्यमन्त्री शंकर पोख्रललाइ नैतिक संकट-लाग्यो सांसद बन्धक बनाएको आरोप

२०७८ साउन २१ गते बिहिवार

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोख्रेलको सरकारी निवासमा बन्धन बनाएर राखेको खु्लासा गरेकी छन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शंकर पोखरेलको निवासमा जर्बजस्ती बन्धन बनाएर निर्वाचित सांसदको मानमर्दन गरेको बताइन् । सत्ता जोगाउन गरिएको अराजनीतिक र अनैतिक कार्यको समेत वलीले