• साझा पार्टी
  • Search
साझा पार्टी

डोल्पामा साझा पार्टीको संस्थापक जिल्ला समिति घोषणा

२०७७ कार्तिक २४ गते सोमवार

साझा पार्टीले डोल्पा जिल्लामा संस्थापक जिल्ला समिति घोषणा गरेको छ । नरेन्द्र धरालाको संयोजकत्वमा साझा पार्टीको जिल्ला समिति घोषणा भएको हो । जिल्ला पार्टीको प्रवक्तामा मनकृष्ण डाँगी र सह प्रवक्तामा रमिता के सी रहेका छन । हेर्नुहोस संस्थापक जिल्ला समितिको नामावली