• सामुहिक राजिनामा
  • Search
सामुहिक राजिनामा

प्रदेश राजधानी दाङ बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै रुपन्देहीमा नेकपाका कार्यकर्ताद्वारा सामूहिक राजीनामा

२०७७ असोज २० गते मङ्गलवार

प्रदेश-५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णयबाट असन्तुष्ट बुटवलका नेकपा कार्यकर्ताहरुले सामूहिक रुपमा राजिनामा पेश गर्दै नेकपा पार्टी परित्याग घोषणा गरेका छन्।नेकपाका विभिन्न भातृसंगठनका सदस्य र व्यापार-व्यवसायीका संघ संस्थामा रहेकाहरुले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको बताएका हुन्।  रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको