• सार्वजनीक
  • Search
सार्वजनीक

लोक स्टार शनि विश्वकर्माको दोश्रो गीत ‘साइत’ सार्वजनीक (भिडियो सहित)

२०७७ असोज २७ गते मङ्गलवार

लोक स्टार विजेता शनी विश्वकर्मा र शान्ता रानी परियारको स्वर रहेको गीत ‘साइत…’ सार्वजनीक भएको छ । गीतमा वैदेशिक रोजगारीमा रहेका नेपालीको याथार्थ भोगाइ र पीडालाई देखाउन खोजिएको छ । उक्त गीतमा चर्चीत मोडल धुर्व हिमाली र सुनिता भण्डारीको अभिनय रहेको छ । मञ्जित पहाडीको