• साहित्य
  • Search
साहित्य

‘हतियारकाे ऐलान’

२०७८ जेष्ठ ५ गते बुधवार

भनिदिनु तीमरेर जानेहरूलाईआफ्नो जीवन न्यौछावर गर्नेहरू अनिपक्राउमा परेकाहरूलाई,हामी कहिल्यै हार्ने छैनौ । यो युद्ध अन्तिमसम्म लड्ने नै होअब पनि पछि सरेर कहाँ हुन्छ र?एक-अर्काको सहायता अनिसहयोगी बन्दै आऊ, अब संघर्ष गर्नु छ । क्रूर सैन्यको विरूद्धहतियार समाई क्रान्ति ल्याउनहत्यारा सैन्य क्रूरको विरूद्धऐलान गर्छिन्, आफ्नै सञ्जालमा