• सिन्धुपाल्चोक
  • Search
सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका सभापतिमा श्रेष्ठको उम्मेदवारी

२०७८ मङ्सिर ५ गते आइतवार

नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस इकाईका पूर्व अध्यक्ष तथा पुर्व क्षेत्रीय सदस्य, युवा नेता मोहन कुमार श्रेष्ठले सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउपलिकाको सभापतिमा उमेद्वारी घोषणा गरेका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत मङ्सिर ६ गते हुन लागेको गाउपलिका अधिवेशनमा श्रेष्ठले सभापतिमा उमेद्वारी दिने घोषणा गरेका