• सिम
  • Search
सिम

प्रिपेड र पोस्टपेड सिम बारे सरल रुपमा बुझ्नुहोस

२०७७ भाद्र ३१ गते बुधवार

मोबाइल प्रविधिमा सिम अत्यावश्यक वस्तु हो । यसको पूर्ण रुप भनेको ‘सब्सक्राइबर्स आइडेन्टिफिकेसन मोड्युल’ हो । नेपाली भाषामा यसलाई उपभोक्ता पहिचान ईकाई भनिन्छ । सिम विशेषगरी दुई प्रकारका हुन्छन्, प्रिपेड सिम र पोस्टपेड सिम । प्रिपेड र पोस्टपेडको बारेमा तपाईंले सुन्दै आइरहनु भएको होला ।